Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्समा कर्मचारी आवश्यकता

मंगलबार, १३ असार २०७४, ०८ : ४६ मा प्रकाशित

मेरो माइक्रोफाइनान्समा कर्मचारी  आवश्यकता

अर्थ संसार, काठमाडौं– मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । आज कान्तिपुर दैनिकमा सूचना प्रकाशित गरी अधिकृत ( अनुगमन अधिकृत), सुपरिवेक्षक .(शाखा प्रबन्धक), सहायक प्रशिक्षार्थी (शाखा प्रबन्धक) पदमा कर्मचारी माग गरेको हो । इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नुहुनेछ ।   

 

5951e4be1da0e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको