Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सेञ्चुरी बैंकको सेयर सूचिकृत

विहीबार, ०८ असार २०७४, १३ : ४९ मा प्रकाशित

नेप्सेमा सेञ्चुरी बैंकको सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्चेन्ज (नेप्से)मा आज सेञ्चुरी कमर्सियल बैंकको सेयर नेप्सेमा सूचिकृत भएको छ ।

६५ लाख ५६ हजार ६ सय ४० कित्ता सेयर सूचिकृत भएको हो ।   बैंकले इनोभेटिभ डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकलाई गाभेपछिको सेयर सूचिकृत गरको नेप्सेले जनाएको छ ।

 

594b7a7cb1b35.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको