Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

सोमबार, ०५ असार २०७४, ०८ : ५३ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

अर्थ संसार,कामठाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडमा विभिन्न पदमा कर्मचारी आवश्यकता परेको छ ।

आज कान्तिपुर दैनिकमा एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । बैंकले आधुनिक बैकिङ्ग साथै लद्युवित्त कार्यक्रमका लागि कर्मचारी माग गरेको हो ।

विभिन्न जिल्लामा सञ्चालित लद्युवित्त कार्यक्रमका लागि लद्युवित्त शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायक  पदमा  कर्मचारी  माग गरेको हो । तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नुहुनेछ ।

 

594741991bbdd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको