Like us!
Follow us!
Connect us!
Watch us!

कैलासको २५ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

सोमबार, ०८ कार्तिक २०७३, १४ : २८ मा प्रकाशित

कैलासको २५ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार
काठमाडौं– नेपाल राष्ट्र बैंकले कैलाश विकास बैंकद्वारा प्रस्तावित बोनस सेयर स्वीकृत गरेको छ । कैलाशले गत बर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । अब बैंकले उक्त प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गर्ने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको