Like us!
Follow us!
Connect us!
Watch us!

महाराजगञ्ज चिकित्सा क्याम्पसमा १३ जना कर्मचारी आवश्यकता (विज्ञापनसहित)

आइतबार, २१ जेठ २०७४, ०८ : ३४ मा प्रकाशित

महाराजगञ्ज चिकित्सा क्याम्पसमा १३ जना कर्मचारी आवश्यकता (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - महाराजञ्ज चिकित्सा क्याम्पसका लागि विभिन्न पदमा १३ जना कर्मचारी माग आवश्यकता परेको छ ।

क्याम्पसले एक सूचना प्रकाशित गरी ६ महिनाका लागि करार कर्मचारी माग गरेको छ । तलको विज्ञापन हेरी इच्छुक नेपालीले आफ्नो योग्यता हेरी तोकिएको समय र स्थानमा आवेदन दिन सक्नुहुनेछ । 
 

593375d17b0da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको