Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबारमा साउन देखि आस्वा प्रणाली अनिवार्य

विहीबार, ११ जेठ २०७४, ०८ : ३३ मा प्रकाशित

सेयर कारोबारमा साउन देखि आस्वा प्रणाली अनिवार्य

अर्थ संसार, 
काठमाडौै  नेपाल धितोपत्र बोर्डले आगामी साउनदेखि अनिवार्य गरिएको आस्वा प्रणालीलाई थप प्रभावकारी  बनाउन नौं बुँदे निर्देशन गरेको छ ।

सुरुमा ऐच्छिक हुँदै बैंक तथा वित्तीय स)स्था र ग्राहकहरुले सकारात्मक रुपमा लिएपछि आगामी साउनदेखि अनिवार्य गर्न लागेको हो ।

धितोपत्र बोर्डले निर्देशन गर्दै आस्वा प्रणालीलार्य अनिवार्य गर्न लागेको हो । सेयर खरिद गर्न चाहने लगानीकर्ताले आस्वामा सहभागी बैंक  तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने बोर्डले जनाएको छ । 

आस्वा प्रणाली पूर्ण रुपमा लागू भएपछि सार्वजनीक निष्काशनको स्थलगत गथा गैरस्थलगत सवुपरिवेक्षण गरिने र कानून अनुसार काम नगर्नेको सुपरीवेक्षण गरिने र कानून अनससार काम नर्गेको इजाजतसमेत खारेज गर्ने बार्डले जनाएको छ । बोर्डले दिएको ९ बुँदे यस प्रकारको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको