Like us!
Follow us!
Connect us!
Watch us!

​सद्धार्थ बैंकले सेयरधनीलाई १०ः३ को अनुपातमा हकप्रद दिने

सोमबार, ०८ जेठ २०७४, १६ : ३९ मा प्रकाशित

​सद्धार्थ बैंकले सेयरधनीलाई १०ः३ को अनुपातमा हकप्रद दिने


अर्थ संसार, 
काठमाडौं– आफ्नो सेयरधनीहरुलाई  सिद्धार्थ बैंकले आफ्ना सेयर धनीलाई १०ः३ को अनुपातमा हकप्रद सेयर दिने भएको छ ।

आज नेपाल स्टक एक्चेन्ज (नेप्से)मा  सेयरधनीहरुलाई हकप्रद दिने सुचना प्रकाशित गरेको छ ।  हकप्रद सेयर निष्काशनको लागि बैंकले यही जेठ १६ गते सेयर धनी किताब ९बुक क्लोज० गर्ने भएको छ ।

जस अनुसार जेठ १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताहरु उक्त हकप्रदमा समावेश हुन सक्नेछन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले हकप्रद सेयर जारी गर्न लागेको हो । 

5922c3ac62508.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको