Like us!
Follow us!
Connect us!
Watch us!

२३ कम्पनीको हकप्रद पाइपलाइनमा

शुक्रबार, ०५ जेठ २०७४, ११ : २१ मा प्रकाशित

२३ कम्पनीको हकप्रद पाइपलाइनमा

अर्थ संसार, 
काठमाडौं– दोस्रो सेयर बजारमा लगानी गर्न लगानीकर्ताहरु डराइरहेका छन् । यता  प्राथमिक साधारण सेयरमा लगानीकर्ताहरु आकर्षित भैरहेका छन् ।

राजनीतिक अस्थिरता कामयै रहुन र उच्च व्याजदरका कारण हिजोआज दोस्रो बजारमा सेयर लगानी जोखिमपूर्ण रहेको लगानीकर्ताहरु बताउँछन् ।

सेयर बजारमा जोखिमपूर्ण भैरहेको बेलामा विभिन्न कम्पनीहरुले हकप्रद सेयर धमाधम निष्काशन गरिरहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्न होडबाजी देखिएका छन् ।

नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि स्वीकृति पखाईमा रहेका कम्पनीहरु यस प्रकारका छन् । 

591e87dfdc508.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको