Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश आज पारित हुँदै

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, ०७ : ४३ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश आज पारित हुँदै

अर्थ संसार, काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २६औं वार्षिक साधारण सभा आज (असार २९ गते, सोमबार) हुँदैछ ।

कम्पनीकाे असार १ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त साधारण सभा कम्पनीकाे केन्द्रीय कार्यालय, थापागाउँ काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम ४ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत कर प्रयोजन गरी कूल ७.७५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको