Like us!
Follow us!
Connect us!
Watch us!

उद्यम गर्नेलाई सल्लाह दिन खुल्यो इलम

शुक्रबार, ११ चैत्र २०७३, १५ : १२ मा प्रकाशित

उद्यम गर्नेलाई सल्लाह दिन खुल्यो इलम

दिनिता लामिछाने 
काठमाडौ–
ख्यातिप्राप्त बिषेशज्ञहरु मिलेर नेपालमा ईलम नेपाल प्रा.ली. नाम गरेको बिजनेस कन्सल्टेण्ट स्थापना भएको छ ।

बिभिन्न कम्पनीहरुमा लामो समयको अनुभव भएका ब्यक्तिहरुबाट संचालित यस संस्थाले देशैभरिका उद्योगी तथा व्यवसायीहरुलाई परामर्श प्रदान गर्ने लक्ष्य राखेको कंम्पनिका निर्देशक प्रमोद आचार्यले बताए । यस कंम्पनिको कार्यालय कालिका टावर बालुवाटारमा छ ।
 
इलम नेपालले ‘हाम्रो उद्देश्य नै सफल व्यवसायी ’ भन्ने  नारा लिई गठन भएको कुरा निर्देशक आचार्य बताउँछन । नेपालमा ब्यवसायीहरु के कारणले सफल हुन सकिरहेका छैनन्, के गर्दा सफल हुन सकिन्छ भनेर विष्लेषण गर्ने कम्पनीले जनाएको छ ।

ब्यवसायको सवल पक्ष, दुर्बल पक्ष, अबसर र चुनौती (SWOT) बिश्लेषण गरेर ब्यवसायको सफलताको निमित्त आवश्यक परामर्श दिई प्रत्यक्ष निगरानिमा ब्यवसायीक सफलतातर्फ उन्मुख गरार्ईदिने संचालकहरुले दावी गरेका छन् ।  

तपाईं पनि ब्यवसायमा सफलता हासिल गर्न सक्नु भएको छैन भने इलम नेपालमा सल्लाह लिन जाने कि ?

यो पनि पढ्नुहोस्

प्राधिकरणका आयोजना बर्षौ लम्बिदा, अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, अपर नौगाडले खोल्दैछ विकासको ढोका [फोटो फिचर ] 

किन्ने होइन  मेगा बैंकको लिलाम हकप्रद सेयर ? आइतबारदेखि आवेदन खुल्ला

म्यादी प्रहरीमा जागिर खाने हो ? सरकारले माग्यो ७५ हजार म्यादी प्रहरी(विज्ञापनसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको