Like us!
Follow us!
Connect us!
Watch us!

म्यादी प्रहरीमा जागिर खाने हो ? सरकारले माग्यो ७५ हजार म्यादी प्रहरी(विज्ञापनसहित)

शुक्रबार, ११ चैत्र २०७३, ०९ : ५३ मा प्रकाशित

म्यादी प्रहरीमा जागिर खाने हो ? सरकारले माग्यो ७५ हजार म्यादी प्रहरी(विज्ञापनसहित)

अर्थ संसार 
काठमाडौं– स्थानीय तहको निर्वाचको लागि गृह मन्त्रालयले ७५ हजार म्यादी प्रहरीको माग गरेको छ । इच्छुक नेपालीले (आजदेखि)  चैत्र १ १गतेदेखि चैत्र १७ गते सम्म आवेदन आफार बुझाउन सकिनेछ ।

त्यसका लागि सवै जिल्ला प्रहरी कार्यालयहरुमा आवेदन आफार बुझाउन सकिनेछ । तलको विज्ञापन हेरी इच्छुन नेपाली विज्ञापनमा तोकिएको योग्यता, क्षमता र समयभित्र आवेदन फाराम भर्न सक्नुहेनुछ । 
 

58d49c9a69dcb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको