Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

निशा हुमाँगाई

शुक्रबार, ३० फागुन २०७६, ११ : ३२ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर मूल्य समायोजन भएको हाे ।

स्टकका अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे २ प्रतिशत बाेनस शेयरपछि नेप्सेमा प्रतिकित्ता १७७ रुपैयाँ ४५ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

त्यसैगरी, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ८५६ रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन भएको नेप्सेले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको