Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली जलविद्युत कम्पनीले माग्यो विभिन्न पदमा कर्मचारी

शुक्रबार, २७ फागुन २०७३, १० : ४७ मा प्रकाशित

त्रिशुली जलविद्युत कम्पनीले माग्यो विभिन्न पदमा कर्मचारी

अर्थ संसार 
काठमाडौं– त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा विभिन्न पदका लागि करार सेवमा रोजगारी खुलेको छ ।

आज गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरी सिनियर इन्जिनियर,  इन्जिनियर (सिभिल) र इन्जिनियर (इलेक्ट्रिकल) पदमा कर्मचारी  माग गरेको छ ।

तलको विज्ञापन हेरी विज्ञापनमा उल्लेखित योग्यता, क्षमता, अनुभव र तोकिएको समय अवधि भित्र आवेदन फाराम भर्न सक्नुहुनेछ । 

58c233798e96f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको