Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेमा कञ्चन डेभलपमेन्ट बैंककाे शेयर काराेबार राेक्का

निशा हुमाँगाई

सोमबार, २७ माघ २०७६, ११ : ०३ मा प्रकाशित

यसकारण नेप्सेमा कञ्चन डेभलपमेन्ट बैंककाे शेयर काराेबार राेक्का

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ ।

एनएमबि बैंक लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएकाे छ । 

नेप्सेका अनुसार बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडकाे शेयर काराेबार आज (माघ २७ गते, साेमबार) बाट राेक्का राखिएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e40e937c15f1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको