Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तले लिलामीमार्फत शेयर बिक्री गर्दै, कति कित्ता ? (सूचनासहित)

निशा हुमाँगाई

शुक्रबार, ०३ माघ २०७६, १४ : ३० मा प्रकाशित

एनएमबि लघुवित्तले लिलामीमार्फत शेयर बिक्री गर्दै, कति कित्ता ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं –  एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा शेयर ल्याउने भएकाे छ । संस्थाकाे हकप्रद शेयरकाे निष्काशन गर्दा बिक्री नभइ बाँकी रहेकाे १ लाख ८ हजार ७३३ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e21768fb54cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको