Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ बढेकाे सुन के भयाे आज ?

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, ११ : ३८ मा प्रकाशित

दिनहुँ बढेकाे सुन के भयाे आज ?

अर्थ संसार, काठमाडौं – केही दिनबाट लगातार नयाँ रेकर्ड कायम गरिरहेकाे सुनकाे मूल्य आज (बिहिबार) ताेलामा एक हजार रुपैयाँ घटेर प्रतिताेला ७५ हजार ५ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँ घटेर प्रतिताेला ९०० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको