Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता, ग्राहकलाई कस्ता सुविधा ?

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १५ : ५६ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता, ग्राहकलाई कस्ता सुविधा ?

अर्थ संसार, काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा संस्थापक शयेरधनिहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हाे ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

त्यसैगरी, सम्झौता अनुसार बैंकको खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैंकका संस्थापक शयेरधनिहरूले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान,अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रा.लि.का कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको