Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ठूलो पहिरो, १३.४६ अंकले घटेको बजारमा ३४ करोडको कारोबार

बुधबार, ११ फागुन २०७३, १५ : १९ मा प्रकाशित

नेप्सेमा ठूलो पहिरो, १३.४६ अंकले घटेको बजारमा ३४ करोडको कारोबार

काठमाडौं– केही दिन अघिदेखि निरन्तर ओरालो लागेको नेप्से (आज) बुधबार पनि आरोलै बाटो लागेको छ । यस दिन नेप्से १३.४६ अंकले घटेको छ ।

यस दिन सवै उपसमूह राताम्मै भएका छन् । १ सय ३७ वटा कम्पनीको ७ लाख ६४ हजार ६ सय ७९ कित्ता सेयर किनबेच हुँदा ३४ करोड ५५ लाख बराबरको कारोबार भएको छ । 

यस दिन बैंक १४.१९ अंक, होटल २.४१ अंक, विकास बैंक ०.२५ अंक, हाइड्रोपावर ४.१५ अंक, फाइनाइन्स ३.५७ अंक, इन्स्योरेन्स ११२.६९ अंक, अन्य ६.९४ अंकले घटेका छन् । उत्पादन समुह भने नघटेको छ न बढेको छ । यसको ० अंक छ ।  

घटेको बजारमा कमाउने  र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58ad5ee8b6348.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको