Like us!
Follow us!
Connect us!
Watch us!

बङ्गलादेशका राष्ट्रपति माइतीघर पुग्दा जे देखियो.. (भिडियो )

मिलन खड्का

बुधबार, २७ कार्तिक २०७६, १२ : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद  चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा अहिले नेपालमा हुनुहुन्छ।  

उहालाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गर्नुभएको थियो । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरिएको थियो । 

लगतै विमानस्थलमा  राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । 

तेस्पछि राष्ट्रपति हमिद होटल म्यारियट लागे। राष्ट्रपति म्यारियट लाग्दै गर्दा बाटोमा विशिष्ट पाहुनाको स्वागतार्थ जीवन्त कला र संस्कृति झल्किने  प्रदर्शन गरिएको थियो ।

हेर्नुहोस भिडियो बङ्गलादेशका राष्ट्रपति माइतीघर पुग्दै गर्दा ..

 






 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको