Like us!
Follow us!
Connect us!
Watch us!

चैत्र ३ मा बैंक अफ काठमाण्डू लुम्बिनीको साधारणसभा

विहीबार, ०५ फागुन २०७३, १२ : ५५ मा प्रकाशित

चैत्र ३ मा बैंक अफ काठमाण्डू लुम्बिनीको साधारणसभा

अर्थ संसार 
काठमाडौं– यही चैत ३ गते बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले साधारणसभा गर्ने मिति तोकेको छ ।सञ्चालक समितिको बैठकले सधारणसभा गर्ने मिति तय गरेको हो ।

बैंकले साधारणसभामा २३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव समेत लैजाँदैछ । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएर बैंक अफ काठमाण्डू लुम्बिनी बनेको  हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको