Like us!
Follow us!
Connect us!
Watch us!

एलोकाकोक ब्राण्डको डिस्काउन्ट अफर

सोमबार, १७ असोज २०७३, १६ : ३२ मा प्रकाशित

एलोकाकोक ब्राण्डको डिस्काउन्ट अफर


 
अर्थ संसार
काडमाडौं — एलोकाकोक ब्राण्डका सामाग्रीको बितरक सामी ट्रेडर्सले कम्बो तथा डिस्काउन्ट अफर ल्याएको छ । कम्पनीले दशैंमा विभिन्न उत्पादनहरुमा कम्बो र डिस्काउन्ट अफर ल्याएको हो ।

 सामी ट्रेडर्सले ‘दशैं धमाका’ योजनाअन्तर्गतको ग्रेट कम्बो अफर तथा डिस्काउन्ट अफरमा अडियोक्युब ह्वाइटका साथमा पावरक्यूब ओरिजिनल युएसबीको मूल्य ७ हजार ५ सय तोकेको छ । सथै अडियोक्युब उडेनका साथमा पावरक्युब ओरिजिलन रिमोट सेटको मूल्य ९ हजार ५ सय तोकेको कम्पनीले जारी गरेको विज्ञाप्तीमा जनाएको छ ।
      त्यस्तै पावरक्युब युएसबी ओरिजिनलका साथमा युएसबी केबलको मूल्य १ हजार ४ सय ५० तोकेको छ, भने पावर युएसबीहब पोर्टेबलका साथमा युएसबी केबलको मूल्य २ हजार ५ सय तोकेको छ ।लोकाकोक ब्राण्डका यी सामाग्रीहरुको कम्बो अफर दशैं भर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले १ हजार ५ सयभन्दा बढीको मूल्यका सामाग्रीहरुको खरिदमा निशुल्क डेलिभरी दिने र २ हजार ५ सयभन्दा माथिको मूल्यमा १० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको