Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढीको लकइन शेयर बिक्री गर्न नपाइने

अर्थ संसार

बुधबार, २९ साउन २०७६, ०८ : २१ मा प्रकाशित

रसुवागढीको लकइन शेयर बिक्री गर्न नपाइने

अर्थ संसार, काठमाडौं -रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको लकइनमा रहेको शेयर ३ वर्ष पूरा नभएसम्म बिक्री गर्न नपाइने भएको छ ।

कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता, कम्पनीको संस्थापक शेयर मा लगानी गर्ने नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्ला सम्बन्धित स्थानीय तहका कर्मचारी, कर्मचारी सञ्चयकोषका कर्मचारी र कम्पनीका कर्मचारीमा बाँडफाँड गरको  शेयर लकइनमा राखेको थियो ।

लकइन सेयर धारण गरको लगानीकर्ताले शेयर बिक्री गरमा सोअनुसारको जरिवाना तिर्नुपर्ने कम्पनीले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको