Like us!
Follow us!
Connect us!
Watch us!

"न बचाउन सके" भिडिय सहित् सार्वजनिक

रबिन दङगाल

मंगलबार, १४ साउन २०७६, १२ : ५२ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ- विकाश लामिछाने, रक्षा श्रेष्ठ फिचर्ड न बचाउन सके सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधनराईले सार्वजनिक गरेको सो गीतमा समावेस गरिएका दृश्य तथा शब्द निकै भाभुक बनाउने किसिमका छन्। गीतमा एलिश खनालको समेत अभिनय रहेको छ ।

तुलसी सिवाकोटी स्वर, दुर्गा प्रसाद रिमालको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरीएको गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् । प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा विकाश र रक्षालाई श्रीमान श्रीमतीको रुपमा देख्न सकिन्छ । आफ्नो बिरामी छोरालाई बचाउन नसक्दाको पिडा गीत र भिडियोमा प्रस्तुत छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

5d3feee518137.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको