Like us!
Follow us!
Connect us!
Watch us!

कसरी परिवर्तन गर्ने फेसबुकको पासवर्ड ?

विहीबार, २७ माघ २०७३, १६ : ५७ मा प्रकाशित

कसरी परिवर्तन गर्ने फेसबुकको पासवर्ड ?

अर्थसंसार
काठमाडौँ–तीन महिनामा एकपटक फेसबुकको पासवर्ड परिवर्तन गर्नाले आफ्नो फेसबुक आइडी सुरक्षित राख्न सकिन्छ । फेसबुकको पासवर्ड परिवर्तन गर्न अल्मलिनु भएको छ ? यस्तो छ फेसबुकको पासवर्ड परिवर्तन गर्ने सजिलो उपाय । 
१. पहिले आफ्नो फेसबुक आइडी लग इन गर्नुहोस् ।
२. सेटिङ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । 
३. सेटिङमा क्लिक गरेपछि जेनेरल सेटिङमा क्लिक गर्नुहोस् ।  पासवर्ड भन्ने अप्सन आउँछ । त्यसलाई एडिट गर्नुहोस् । 
४. पासवर्ड क्लिक गरेपछि आउने बक्समा अहिलेको पासवर्ड र नयाँ पासवर्ड हान्नुहोस् । 
५. पासवर्ड हालेपछि सेभ अप्सनमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंको पासवर्ड परिवर्तन हुन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको