Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी माइक्रोफाइनान्सलाई चाहियो कर्मचारी [विज्ञापनसहित]

बुधबार, २६ माघ २०७३, १४ : ४७ मा प्रकाशित

एनएमबी माइक्रोफाइनान्सलाई चाहियो कर्मचारी [विज्ञापनसहित]

अर्थ संसार

काठमाडौँ– पोखराको हेम्जामा कार्यालय रहेको एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्थाले २ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । 

संस्थाले स्नातक गरेर १५ वर्षको अनुभव भएको १ जना डिपुटी जेनेरल मेनेजरको लागि निवेदन खुल्ला गरेको छ । 

यस्तै संस्थाले स्नातक गरेर २ वर्षको अनुभव भएको १ जना प्रोजेक्ट हेडको पनि माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित फोटो [email protected] मा पठाउन सक्नेछन् । 

 

589ae07c2e077.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको