Like us!
Follow us!
Connect us!
Watch us!

पब्लिक हेल्थ कन्सर्न ट्रस्टले माग्यो १२ कर्मचारी [विज्ञापनसहित]

मंगलबार, २५ माघ २०७३, १३ : ५८ मा प्रकाशित

पब्लिक हेल्थ कन्सर्न ट्रस्टले माग्यो १२ कर्मचारी [विज्ञापनसहित]

अर्थ संसार

काठमाडौँ– पब्लिक हेल्थ कन्र्सन ट्रस्ट नेपालले १२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । ट्रस्टले २ जना एमडिजिपीको माग गरेको छ । यस्तै २ जना मेडिकल अफिसर, २ जना सिएमए, २ जना एएनएमको पनि हेल्थ कन्र्सनले माग गरेको छ ।

यस्तै गरी १ जना ल्याब एसिष्टेन्टन्ट, १ जना आइटी टेक्निसियन र १ जना अफिस असिष्टेन्टको लागि पनि निवेदन खुल्ला गरेको छ । इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित हालसालै खिचेको फोटो फागुन ६ गतेसम्म [email protected] मा पठाउन सक्नेछन् ।  

 

589983f033ee4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको