Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको तरकारीको खुद्रा मूल्य

सोमबार, ०६ जेठ २०७६, ११ : ०६ मा प्रकाशित

यस्तो छ आजको तरकारीको खुद्रा मूल्य

अर्थ संसार, काठमाडौं– हाम्रो भान्सामा दैनिक तरकारी पाक्ने गर्दछ । अहिले  दिनप्रतिदिन तरकारीको मूल्य बढ्दै गएको छ ।

हामीले  तरकारी किन्न बजार जानु अघि पहिला तरकारीको मूल्य थाहा पाउन जरुरी हुन्छ ।

यदि, तपाईलाई तरकारीको मूल्य थाहा भएन भने ठगिन पनि सक्नु हुनेछ । त्यसैले हरेक दिन सवै तरकारीको मूल्य थाहा पाउन जरुरी हुनेछ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ । यस्तो छ आजको तरकारीको खुद्रा मूल्य  ।

दैनिक खुद्रा मूल्य विवरण
जेठ  ६, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. १०० ११० १०५
गोलभेडा सानो के.जी. १०० ११० १०५
अालु रातो के.जी. ४५ ५० ४८
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर के.जी. ५० ६० ५५
बन्दा के.जी. २० ३० २५
काउली स्थानिय के.जी. ८० ९० ८५
मूला सेतो के.जी. ४० ५० ४५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. ७० ८० ७५
लौका के.जी. ६० ७० ६५
परवर के.जी. ८० ९० ८५
चिचिण्डो के.जी. ७० ८० ७५
घिरौला के.जी. ६० ७० ६५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ५० ६० ५५
भिण्डी के.जी. ७० ८० ७५
रायो साग के.जी. १०० ११० १०५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
च्याउ के.जी. १६० १७० १६५
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. २०० २२० २१०
पार्सले के.जी. २०० २२० २१०
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. १७० १८० १७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २८० ३०० २९०
स्याउ के.जी. १८० २०० १९०
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३२० ३३० ३२५
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १४० १५० १४५
अंगुर के.जी. २०० २२० २१०
तरबुजा के.जी. ५० ६० ५५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो के.जी. ६० ७० ६५
रुख कटहर के.जी. ७० ८० ७५
मेवा के.जी. ८० ९० ८५
अदुवा के.जी. २८० ३०० २९०
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. ११० १२० ११५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. १७० १८० १७५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २०० २२० २१०
माछा ताजा के.जी. २७० २८० २७५

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको