बुधबार, ०८ जेठ २०७६
हाइड्रोपावर कम्पनीमा चिनियाँ भाषा विज्ञको आवश्यकता
बुधबार, २५ बैशाख २०७६

अर्थ संसार, काठमाडौं– सिद्धकाली पावर कम्पनी लिमिटेडले  निर्माण गरिरहेको गल्छी जलविद्युत आयोजनाको लागि एक जना चिनियाँ भाषा विज्ञको आवश्यकता परेको छ । इच्छुक चिनियाँ  भाषा विज्ञले यो नम्वर ९८०१२४४२६१ मा फोन गर्न सक्नुहुनेछ ।

raulneupane@gmail.com

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved