अर्थसंसार
काठमाडौँ – दुई दशकदेखि संचालमा रहेको एसियन उद्योग र एएसआई व्यवसायिक कम्पनीको लागि २७ जना कर्मचारीको आवश्यकता परेको छ ।
उद्योगले स्नातक गरिरहेका ५ जना सुपरभाइजर, एसएलसी पास भएका ५ जना स्टोर किपरको लागि निवेदन खुल्ला गरेको छ ।
यस्तै एसएलसी पास गरेका १२ जना अफिस कर्मचारी पनि उद्योगले माग गरेको छ । ईच्छुक व्यक्तिले २२९७६४५, ९८५११५२६९१, ९८०१२०७४६३ मा सम्पर्क गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस