Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, ०५ चैत्र २०७५, १० : ०५ मा प्रकाशित

गुराँस लाइफको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ६ गतेदेखि २१ गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत ५ गतेसम्म शेयर किन्ने शेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीले चैत २१ गते बिहान ११ बजे बानेश्वर ब्याक्वेट थापागाउँमा साधारण सभा आयोजना गरेको छ । सभामा ८ प्रतिशत बोनस शेयर, शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश र १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव लैजादैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको