झरीले रोकेन विद्यार्थीलाई,ब्लु स्काई एजुकेशनको फियर सम्पन्न (फोटोफिचर)
विहीबार, २४ माघ २०७५, १८ : २२
मा प्रकाशित
अर्थ संसार, काठमाडौं– नेपाली विद्यार्थीको विदेश शिक्षाको आकर्षण र त्यस मध्ये पनि अस्ट्रेलिया र क्यानडा मुख्य रोजाई बुझेको ब्लु स्काई एजुकेशन एण्ड इस्टुडेन्ट कन्सलटेन्सी सर्भिसले बिहीबार ब्लुस्काईको भवन, बालुवाटरमा ‘एजुकेशन फियर २०१९’ आयोजना सम्पन्न गर्यो ।
उक्त फियरमा अस्ट्रेलियका ८ वटा युनिभर्सिटीलाई सहभागिता गराउन सफल ब्लु स्काईको कम्प्लेक्समा बिहीबारको ठूलो झरीको बावजुतपनि विद्यार्थीको बाक्लो उपस्थिति र उत्साले युनिभर्सिटीका प्रतिनिधि हर्षित मुद्रामा देखिन्थे ।
विद्यार्थीलाई अस्ट्रेलिया र क्यानडाको जीवनशैली, त्यहाँको पठनपाठन तरिका, त्यहाँ कै युनिभर्सिटीका प्रतिनिधिको माध्यबाट जानकारी दिलाउन पाउँदा निकै खुसी देखिन्थे कन्सलटेन्सीका संचालक राजमान थकाली । उक्त कार्यक्रमको उत्साह देखेर आगामि दिनमा पनि यस्तै खालको जमघट गर्ने मनस्थिति बनाएको थकाली बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस