Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामुदायिक लघुवित्तको शेयर कारोबार खुला, कति पायो ओपन रेन्ज ?

सोमबार, ०७ माघ २०७५, ११ : ४४ मा प्रकाशित

नेप्सेमा सामुदायिक लघुवित्तको शेयर कारोबार खुला, कति पायो ओपन रेन्ज ?

अर्थ संसार,काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबारदेखि सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार सुरु भएको छ ।

नेप्सेले सेयर कारोबारका लागि १६८ रुपैयाँ ३७ पैसादेखि ५०५ रुपैयाँ ११ पैसा सम्म ओपन रेन्ज दिएको छ । सेयर कारोबारका लागि यस लघुवित्तले ‘एसएलबीएसएल’ संकेत पाएको छ ।

 गत मंसिर २ देखि ५ गतेसम्म ३ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।सामुदायिक लघुवित्त आइतबार नेप्सेमा सूचीकृत भएको हो । 

ताजा समाचार

बैंकका कार्यकारी र सञ्चालकलाई कुलिङ पिरियड

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज : १७.५० % नगद लाभांशको प्रस्ताव लैजाँदै

अरुण तेस्रोको १५ प्रतिशत काम सम्पन्न, लागत १ खर्ब २० अर्ब

गुडविल फाइनान्सले शेयरधनीलाई लाभांश खुवाउँदै, बुक क्लोज कहिले ?

माथिल्लो तामाकोशीको शेयरमा तीब्र चलखेल 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको