Like us!
Follow us!
Connect us!
Watch us!

सनराइजको बुक क्लोज असोज १७ देखि

शुक्रबार, १४ असोज २०७३, १४ : ०१ मा प्रकाशित

अर्थ संसार,
काठमाडौं–सनराइज बैंकले साधारणसभा गर्ने प्रयोजनका लागि आगामी असोज १७ देखि कात्तिक ७ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

बैंकले ३३.३३ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव साधारणसभामा लैजाँदै छ । बैंकले कात्तिक ७ गते साधारणसभा गर्दै छ । बुक क्लोज हुने अघिल्लो दिनसम्म सेयर खरिद गर्नेले प्रस्तावित बोनस सेयर पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको