Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले २५ % बोनस शेयर र १५ % नगद लाभांश दिने

आइतबार, ०७ असोज २०७५, ११ : ३१ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सले २५ % बोनस शेयर र १५ % नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं– नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ ।

असोज ४ गते बसेको संचाल समितिको बैठकले  चालु आर्थिक वर्ष २०७४\७५ को मनुफाबाट आफ्ना शेयरधनीलाई २५ प्रशित बानेस शेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको प्रस्ताव अघि सारेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत आगामि वार्षिक साधारणसभाले पाति गरेपछि शेयरधनीले पाउनेछन् ।

5ba72c066f4fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको