Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय लघुवित्तलाई एसएलविएस कोड, आजदेखि कारोबार

आइतबार, १७ पुस २०७३, १५ : १८ मा प्रकाशित

सूर्योदय लघुवित्तलाई एसएलविएस कोड, आजदेखि कारोबार

अर्थ संसार

काठमाडौं–सुर्योदय लघुवित्त वित्तीय संस्थालाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारका लागि एसएलविएस कोड दिएको छ । नेप्सेले कारोबारका लागि सेयर मूल्य प्रतिकित्ता १६२ रुपैयाँदेखि ४८६ रुपैयाँ तोकिेदिएको छ ।

कम्पनीको ४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।सूर्योदयले गत भदौमा सर्वसाधारणका लागि १ लाख २० हजार कित्ता साधारण सेयर निस्कासन गरेको थियो । 

यो पनि पढ्नुहोस

एनसिसी बैंकसँग अरु ४ विकास बैंक मिलेर आजदेखि एकिकृत कारोबार गर्ने

किन चिन्ता ?

मनाइयो टोपी दिवस

टेलिकमले सुरु गर्यो फोर जी सेवा

नयाँ बर्षमा संचारकर्मी पौडेलको म्युजिक भिडियो दर्शकमाझ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको