Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ बर्षमा संचारकर्मी पौडेलको म्युजिक भिडियो दर्शकमाझ

आइतबार, १७ पुस २०७३, १५ : १३ मा प्रकाशित

 

अर्थ संसार

काठमाडौं–सञ्चारकर्मी तथा मोडल रञ्जित पौडेलको मोडलिङमा ‘तिमीबाट सुरु हुन्छ..’ बोलको गीत दर्शकमाझ आएको छ । उनले यस गीतमा सारु तामाङसँग रोमान्स गरेका छन् ।नयाँ बर्षको अबसरमा दर्शकमाझ आएको यस गीतमा नोवेल ९९ र मेलिना राईको स्वर छ । गीतको शब्द र संगीत नोवेल ९९ कै हो । उक्त म्यूजिक भिडियोको निर्देशन भने पासाङ योञ्जन लामाले गरेका छन् ।

यो पनि पढ्नुहोस

एनसिसी बैंकसँग अरु ४ विकास बैंक मिलेर आजदेखि एकिकृत कारोबार गर्ने

किन चिन्ता ?

मनाइयो टोपी दिवस

टेलिकमले सुरु गर्यो फोर जी सेवा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको