Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ०८ : २५ मा प्रकाशित

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम १ जेठमा संसदमा प्रस्तुत गर्ने भएको छ। 

सभामुख र दलका सचेतकहरुसँग बिहीबार सिंहदरबार भएको छलफलमा अर्थमन्त्री वर्षमान पुनले १ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी गराएका थिए। 

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको