Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनको भाउ ओरालो लाग्दा चाँदी भने महङ्गियो, कति पर्छ तोलाको ?

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १० : ५१ मा प्रकाशित

आज सुनको भाउ ओरालो लाग्दा चाँदी भने महङ्गियो, कति पर्छ तोलाको ?

बिहीबार सुनको भाउमा गिरावट आउँदा चाँदीको भाउमा भने वृद्धि भएको छ । आज सुनको भाउ प्रति तोला आठ सय रुपैयाँले घट्दा चाँदी भने १० रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको