Like us!
Follow us!
Connect us!
Watch us!

जेबि मारु ग्रुपको लक्ष्मी टेक्नो प्लाष्टले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, ०९ : २३ मा प्रकाशित

जेबि मारु ग्रुपको लक्ष्मी टेक्नो प्लाष्टले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित विशेष साधारणसभा डाकेको छ ।

वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ १६ गते गते मकवानपुरको हेटौंडामा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । कम्पनीले साधारणसभामा चुक्ता पुँजी बढाउने, सर्वसाधारणमा अङ्कित मूल्यमा सार्वजनिक निष्कासन गर्ने लगायत विविध प्रस्तावहरु पेश गरिने जनाएको छ ।

लक्ष्मी टेक्नो प्लाष्ट शिवम् सिमेन्टको संस्थापक मध्येको एक जेबी मारु ग्रुपको कम्पनी रहेको छ । कम्पनीले म्यारिगोल्ड प्लास्टिक्स र ॐ शिवम् पाइप्स एन्ड फिटिङ्ग्स ब्रान्ड नाममा विभिन्न उत्पादन गर्दै आएको 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको