Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, १० : ४१ मा प्रकाशित

पोखरा फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

पोखरा फाइनान्स लिमिटेडले कम्पनीको संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ ।

विद्यमान संस्थापक सेयरधनीहरुले यसअघि प्रकाशित सार्वजनिक सूचना अनुसार ३५ दिन भित्र आवेदन नदिएपछि इच्छुक सर्वसाधारणबाट सेयर खरिद गर्न आवेदन माग गरिएको हो ।

सूचना प्रकाशित भएको सात दिन भित्र इच्छुकले फाइनान्सको केन्द्रीय कार्यालय न्युरोड, पोखरामा सम्पर्क राखी निवेदन दिन सक्ने फाइनान्सले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको