Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको सञ्चालकमा किशोर जङ्ग कार्की र भावना बलायर

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १० : ३५ मा प्रकाशित

प्रभु बैंकको सञ्चालकमा किशोर जङ्ग कार्की र भावना बलायर

प्रभु बैंकको सञ्चालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त भएका छन् ।

वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कार्की र बलायरलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्की संस्थापक सेयरधनीको समूहबाट तथा बलायर स्वतन्त्र समूहबाट बैंकको सञ्चालक नियुक्त भएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको