Like us!
Follow us!
Connect us!
Watch us!

भोलि देशभर सार्वजनिक बिदा,सेयर बजार र बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १२ : २६ मा प्रकाशित

भोलि देशभर सार्वजनिक बिदा,सेयर बजार र बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

राम नवमीको अवसरमा बुधबार सार्वजनिक बिदा हुने भएको हो । भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको