Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफले बोलायो वार्षिक साधारणसभा

अर्थ संसार

सोमबार, ०५ असोज २०७७, १० : ४८ मा प्रकाशित

प्रभु लाइफले बोलायो वार्षिक साधारणसभा

अर्थ संसार, काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ ।  कम्पनीले असोज २९ गते बिहीबार काठमाडौंको म्यारियट होटल, नक्साल, काठमाडौंमा साधारणसभा बोलाएको हो ।

विहान ११ बजेबाट सुरु हुने वार्षिक साधारणसभामा २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरीक्षक नियुक्ति गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ । 

वार्षिक साधारणसभाको  सूचना यस प्रकारको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको