Web Analytics Made Easy - StatCounter
बिहिबार, ०८ असोज २०७७
नेप्सेमा १ लाख ५८ हजार कित्ता बोनस शेयर सूचिकृत
सोमबार, २९ भदौ २०७७

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (सोमबार) मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । 

संस्थाको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बाेनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved