Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार कारोबार रकमले आकाश चुम्दै !

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १५ : ०४ मा प्रकाशित

शेयर बजार कारोबार रकमले आकाश चुम्दै  !

अर्थ संसार, काठमाडौं–  साताको दोश्रो दिन (आज) सोमबार नेप्से सामान्य अंकले बढेको छ ।
 ३.२६ अंकले बढेर १ हजार ५४०.५१ मा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक २.२८ अंकले बढेर ३०६.२४ मा पुगेको छ ।

कूल १९० वटा कम्पनीकाे ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९ सय ८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

हेराैं आजकाे शेयर तालिका :

नाफा बढ्ने कम्पनीहरु 

नाफा घट्ने कम्पनीहरु 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको