Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको सञ्चालकमा कटुवाल

निशा हुमाँगाई

बुधबार, १७ भदौ २०७७, १४ : ५१ मा प्रकाशित

एनएमबि बैंकको सञ्चालकमा कटुवाल

अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेडमा नयाँ सञ्चालक मनोनयन गरिएकाे छ ।

बैंकले नेप्सेमा एक सूचना प्रकाशन गर्दै बैंककाे संस्थापक शेयरधनी कर्मचारी सञ्चय काेषकाे तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक राजेन्द्र काफ्ले निवृत भएकाले काेषकाे मुख्य प्रबन्धक जीवन कुमार कटुवाललाई काेषकाे तर्फबाट मनोनयन गरिएकाे जानकारी दिएकाे छ । 

बैंकले​ प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको