Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले ऋणपत्रको सावाँ तथा व्याज भुक्तानी गर्दै, ऋणपत्रधनीलाई यस्ताे आग्रह !

निशा हुमाँगाई

विहीबार, ०४ भदौ २०७७, १२ : ४१ मा प्रकाशित

एनएमबि बैंकले ऋणपत्रको सावाँ तथा व्याज भुक्तानी गर्दै, ऋणपत्रधनीलाई यस्ताे आग्रह !

अर्थ संसार, काठमाडौं – एनएमबि बैंक लिमिटेडले निष्कासन गरेकाे "७% एनएमबि बैंक डिबेन्चर" नामकाे ५० कराेड रूपैयाँ बराबरकाे ५० लाख कित्ता ऋणपत्रकाे सावाँ तथा व्याज भाद्र ६ गतेदेखि एकमुष्ठ भुक्तानी गर्ने भएकाे छ । 

बैंकले ऋणपत्रधनीहरूलाई उक्त भुक्तानी लिन आउँदा सक्कली प्रमाणपत्रहरु, ब्याज भुक्तानी पुर्जाहरु र आफ्नाे परिचय खुल्ने कुनै आधिकारीक परिचयसत्रकाे सक्कल प्रतिसहित उपस्थिति हुन आग्रह गरेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको