Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लद्युवित्तले आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआई मर्चेन्टलाई

अर्थ संसार

बुधबार, २८ साउन २०७७, १७ : १६ मा प्रकाशित

मानुषी लद्युवित्तले आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआई मर्चेन्टलाई

अर्थ संसार, काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

लद्युवित्तले  प्रति शेयर अंकित मूल्य  १०० रुपैयाँको दरले  ३ लाख कित्ता अर्थात ३ करोड रुपैयाँको आइपिओ निश्कासन गर्ने लागेको हो । आइपिओ निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जिम्मा पाएको छ ।

लद्युवित्तले  नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलिमिटेड गर्नेछ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानोगौचरण, काठमाण्डौमा बुधबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत  रोशनी भारती र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्य

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको