Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त संस्थाको सूचीबाट मुक्त

निशा हुमाँगाई

मंगलबार, २७ साउन २०७७, १४ : ०४ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त संस्थाको सूचीबाट मुक्त

अर्थ संसार काठमाडाैं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेड समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट मुक्त भएको छ । 

बैंकलाई नेपाल राष्ट्र बैंकले श्रावण २१ गते समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएर बैंकिङ्ग काराेबार गर्न स्वीकृति प्रदान गरेकाे हाे ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको