Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

शुक्रबार, ३० जेठ २०७७, १० : ४५ मा प्रकाशित

शुक्रबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (शुक्रबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५६ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेकाे छ ।

त्यसैगरी, शुक्रबार एक कुवेती दिनारको खरिददर ३९३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ९२ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

यसका साथै, शुक्रबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०९ पैसा रहेको छ । 

अन्य विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको